ज्वाइँलाई जिताउन तालमेल गरेको होइन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा न्याय अझै पनि जीवितै रहेको बताएका छन् । काठमाडौंको एमाले उम्मेदवारहरुसँग शुक्रबार भएको भेटघाट कार्यक्रममा उनले ‘प्रधानन्यायाधीश सुशील कार्कीमाथिको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशले न्याय अझै नमरेको पुष्टि गरेको छ’–भने । ‘न्यायालयलाई आफ्ना पन्जामुनि दबाएर राख्न खोज्ने प्रवृत्ति हावी भएकाबेला पनि न्यायालय ज्यूँदै रहेछ’–उनले भने … Continue reading ज्वाइँलाई जिताउन तालमेल गरेको होइन : ओली